अनुको बाडुल्कीले कुक्क बनायो (भिडियो सहित)

  • १८ जेष्ठ २०७६, शनिबार १४:१६
  • 1664 Views


Radin NRN

काठमाडौँ । मोडल तथा नायिका अनु पराजुलीको बाडुल्की बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय नायिका पराजुलीका थुप्रै गीतहरुले एक पछि अर्को चर्चा पाइरहेका छन् । कालकारितामा चर्चा बुटुल्न सफल नायिका पराजुलीको बाडुल्कीको अभिनयमा गायक खुमन अधिकारीले उनलाई साथ दिएका छन् । खुमन र रमिला न्यौपानेको स्वरमा रहेको बाडुल्कीमा अनु र खुमनको अभिनय रहेको छ । गायक अधिकारीकै संगीत रहेको उक्त गीतको शब्द भने बाबुराम बोहराले रचना गरेका हुन् गीतको प्रकास भट्टले निर्देशन गरेका हुन् ।

Avatar

Next Story