कार्यकर्तालाई अबको २४ घण्टा सचेत रहन राहुल गान्धीको निर्देशन

  • ८ जेष्ठ २०७६, बुधबार १५:१५
  • 1781 Views
Radin NRN

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले अबको २४ घण्टा महत्वपूर्ण रहेकाले सचेत रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
उनले यो २४ घण्टामा कांग्रेस कार्यकर्ताहरुको मेहनतको नतिजा प्राप्त हुने भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।

उनले फर्जी एग्जिट पोलको दुष्प्रचारबाट निराश नहुन आग्रह गरेका छन् । सबै कार्यकतालाई स्वयम् आफूमाथि र कांग्रेस पार्टीमाथि विश्वास राख्न आग्रह गर्दै राहुलले मेहनत खेर नजाने बताएका छन् ।

Avatar

Next Story