सागमा धेरैभन्दा धेरै पदक जित्छ मन्त्री विश्वकर्मा

  • २७ बैशाख २०७६, शुक्रबार १५:०६
  • 624 Views
Radin NRN

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले विश्वास दिलाए ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिताको मितिमा कुनै द्धिविधा नभएको पनि स्पष्ट पारे ।

साक्षात्कारमा बोल्दै उनले सरकारको आर्थिक वर्ष २०७६र७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्रा्ष्ट्रिय महत्वको १३ औं साग प्रतियोगिता आयोजना गर्ने कार्यक्रम पारित भैसकेको जनाए ।

Avatar

Next Story