२० ७५ सालको वार्षिक समीक्षाका साथै समसामयिक विषयमा काँग्रेसले पत्रकार सम्मेलन गर्दै

  • २ बैशाख २०७६, सोमबार १४:२३
  • 1443 Views
Radin NRN

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ०७५ सालको वार्षिक समीक्षाका साथै समसामयिक विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा अहिले केहिबेरमा पत्रकार सम्मेलन गर्न लागिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

काँग्रेसले देशको समसामयिक लगायत विविध विषयमा र सरकारको एक वर्षको कामबारे आफ्नो धारणा सार्वजनिक गर्ने छ ।
प्रवक्ता शर्माका अनुसार काँग्रेसले २०७६ साललाई राष्ट्रिय जागरण अभियानको वर्षका रुपमा अगाडि बढ्ने विषयमा पनि जानकारी गराइने छ ।

Avatar

Next Story