अष्ट्रेलियामा अन्धाधुन्ध गोली प्रहार

  • १ बैशाख २०७६, आईतवार १८:४१
  • 1417 Views
Radin NRN

अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नस्थित एक रात्री क्लब बाहिर भएको अन्धाधुन्ध गोली प्रहारमा ४ जना घाईते भएका छन् ।

२ जनाको अवस्था गम्भीर छ । सन् १९९६ मा त्यहाँको तासमानियामा अन्धाधुन्ध गोली प्रहार भएको घटनामा ३५ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले बन्दुक राख्नेसम्बन्धि कानून परिवर्तन गरेको थियो ।

त्यसयता अष्ट्रेलियामा अन्धाधुन्ध गोली प्रहारका घटना कमै मात्र भएका छन् ।

Avatar

Next Story