“हिजो सम्म ” बोलको गितमा अमृताको अब्बल अभिनय

  • १ बैशाख २०७६, आईतवार १०:१९
  • 3965 Views
radionrn

नव-वर्ष २०७६ को अवसरमा गायिका पुर्णिमा लामाको “हिजो सम्म ” बोलको गित युटूब मार्फत सार्वजनिक गरीएको छ । सन्तोष तामाङले लेख्नु भएको गीतमा राकेश ओलीले संगीत गरेका हुन् भने ओलीले नै एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोका लागि एकदमै ट्यालेन्टले भरिएकी नृत्य अभिनयमा अब्बल मोडेल अमृताको अभिनय रहेको छ । अमृतासंगै भिडियोमा उत्तम पराजुली र प्रमिला चापागाईंको पनि अब्बल अभिनय देख्न सकिन्छ ।

अमृताको एकपछि अर्को भिडियो लोकप्रिय हुँदै गाइरहेको हुनाले चर्चा बतटुल्दै छिन । भिडियोको निर्देशन बिनोद सुन्दासले गरेका हुन् । भिडियोलाई मुकेश हुमागाईले खिच्नु भएको हो भने सम्पादन राकेश कुमारले गर्नु भएको छ ।

Avatar

Next Story