चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

  • ३० चैत्र २०७५, शनिबार ०९:४६
  • 689 Views
Radin NRN

आगामी बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ।

चलचित्रको ट्रेलर आज युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो। लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ।

साथै चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ।

Avatar

Next Story