राजेश र मल्लीकाको “घायल बनायौ तिमीले” (भिडियो सहित)

  • २३ चैत्र २०७५, शनिबार १४:०६
  • 1833 Views


Radin NRN

काठमाडौँ । चर्चित गायक राजेश पायल राई र गायिका मल्लीका कार्कीको नयाँ सांगीत कोशेली “घायल बनायौ तिमीले” सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा लोक प्रिय कलाकारद्धय राई र कार्कीको आवाजमा पछिल्लो समय प्रेमील सुरज इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो । निकै आकर्षक र मनोरम दृश्य झल्किएको उक्त गीतमा दिपक लामा र दिप्ती घम्जोको अभिनय छ ।गीतमा प्रेम थापाको शब्दमा सिएल शर्माको संगीत रहेको छ । गीतको छायाकंन र निर्देशन सुरज खनालले गरेका छन् ।

Avatar

Next Story