दुवै सदनको बैठक आज बस्ने

  • १० चैत्र २०७५, आईतवार ०९:३८
  • 1547 Views
radionrn

संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बोलाइएको छ ।

राष्ट्रिय सभाको बैठक विहान ११ बजेपछि बस्ने भएको छ भने प्रतिनिधि सभाको बैठक दिउसो एक बजेपछि बस्ने भएको छ ।

दुवै बैठकमा विभिन्न विधेयकहरु पेश हुने र छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

Avatar

Next Story