क्रान्तिको नक्कल गरेर कोही सफल हुन्न : नेकपाका अध्यक्ष प्रचण्ड

  • ३० फाल्गुन २०७५, बिहीबार १५:१९
  • 481 Views


Radin NRN

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको नक्कल गरेर कोही सफल हुन नसक्ने बताउनु भएको छ । पेरिसडाँडामा आज सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा उहाले एक युगमा एउटा मात्र प्रचण्ड हुन सक्ने चेतावनी दिनु भयो ।

उहाले विप्लव समुहले आफुलाई मार्ने सूचिको पहिलो नम्वरमा राखेको भन्दै उनीहरुप्रति दया लागेको समेत बताउनु भएको छ ।
उहाले हत्या हिंसा गरेर अर्काे सामन्तवाद र प्रतिगमन ल्याउन त खोजेका हैनन ?

भन्दै गम्भीर भएर सोच्न आग्रह गर्नु भयो । उहाले देशका लागि योगदान गर्ने शहिद सदैब स्मरणीय रहेको र उनीहरुको सम्झनामा स्मारक बनाइने समेत उल्लेख गर्नु भयो ।

Avatar

Next Story