सरकारका काममा अवरोध नपुर्याउन सञ्चारमन्त्री बाँस्कोटाको चेतावनी

  • २७ माघ २०७५, आईतवार १५:०८
  • 884 Views


Radin NRN

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन आग्रह गर्नुभएको छ । काभ्रेको बनेपामा भएको एक कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार क्रमैसँग विकासनिर्माणका काम गरिरहेको बताउनुभयो ।

सरकारको काममा बाधा नगर्न भन्दै उहाँले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गरि बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार हो भनेर कानून ल्याइएको बताउनुभयोद ।

Avatar

Next Story