भारतिय चर्चित गायक सोनु निगम आईसियुमा भर्ना

  • २४ माघ २०७५, बिहीबार १७:००
  • 1365 Views


radionrn


काठमाडौं । नेपालि गीत समेत गाएका बलिउड निकै चर्चित गायक सोनु निगम मुम्बई  नानावटी अस्पतालको आईसीयू मा भर्ना भएका छन् ।

समुद्री खानाका कारण एलर्जी भएपछि उपचारका लागि उनी नानाभाती अस्पताल मुम्बईमा भर्ना भएका हुन् । उनको तस्बिर ट्वीटरमा राखिएको छ ।

एउटा कन्सर्टमा प्रस्तुती दिएपछि उनले समुद्री खाना खाएका थिए । उनले एलर्जी हुन्छ भने समुद्री खाना नखान पनि भनेका छन् ।

Avatar

Next Story