क्रिकेट खेलाडीहरुलाई जनही पाँच लाख उपलब्ध गराउँने मन्त्रिपरिषद्को निणर्य

  • २२ माघ २०७५, मंगलवार १८:३३
  • 1859 Views
Radin NRN

काठमाडौं । सरकारले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले हिजो बसेको मन्त्रिपरिषद बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

Avatar

Next Story