बलात्कारको विरोध गर्दै युवाले लगाए कालो टीका र जमरा

  • ३ कार्तिक २०७५, शनिबार ११:२९
  • 3055 Views


Radin NRN

हिजो विजयादशमीका दिन देशभर रातो टीका र जमरा लगाएर मनाउँदै गर्दा केही युवाले भने कालो टीका र जमारा लगाएर काठमाण्डौमा विजयादशमी मनाएका छन् ।

उनीहरुले देशमा बढिरहेको बलात्कारको घटनामा संलग्न अपराधीलाई फाँसीको माग गर्दै कालो टीका र कालै जमरा लगाएका हुन् । कालो पोशाक सहित उनीहरुले बलात्कार तथा महिला हिंसाका घटनाबाट पीडित परिवारसँग टीका लगाएका हुन् ।

Avatar

Next Story