माधव सिग्देलको तिजको कोसेली “पुतली काँ बस्यो” सार्वजनिक

  • २९ असार २०७५, शुक्रबार ०२:५९
  • 2444 Views


Bishow Bandu Bhandari

….

युवा गायक तथा सर्जक माधब सिग्देलको तिज कोसेली पुतली काँ बस्यो सार्वजनीक भएको छ चर्चित गायिका सम्झना लामिछाने मगर र माधब सिग्देलको आवाजमा रहेको गितमा लय गायक सिग्देलकै रहेको छ भने शब्द विशाल क्षेत्रीको रहेको छ सम्झाना डिजिटल मार्फत बजारमा आएको यस गितको भिडियो निमार्ण भने शाही भिजन .प्रा .लि ले गरेको छ प्रकाश भट्ट द्वारा निर्देशित भिडियोमा गायिका स्वयंम सम्झना लामिछाने र अहिलेका चर्चित गायक तथा मोडल प्रकाश सपुतले कम्मर मर्काएका छन् सम्पादन विष्णु शर्माको रहेको छ गायक माधब सिग्देलको तिज गित खैमादल यता ले जुरेली चरी लगायत ले निकै चर्चा बटुलेको थियो। विशुद्ध मनोरन्जन मुलक र दिदिबहिनी हरुलाई छमछमी नचाउने विश्वास गायक सिग्देलले बताए गायक सिग्देल यतिवेला जापानको फुकुओकामा बस्दै आएका छन् विश्वभरि रहनुभएका चेलिहरूलाई यसै गित मार्फत शुभकामना व्यक्त गरेका छन् बाँकी पुरा भिडियो
हेर्नुहोस्

  • ताजा समाचार

ताजा समाचार

Image

पहिरोले हल गोरु र गाई बगायो

खोटाङ- खोटाङको जालपामा पहिरोले एक हल गोरु र एउटा गाई बगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा

Image

स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम

रुकुम- स्थानीय जनप्रतिनिधि र वडा सचिवहरुलाई स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम आईतबार

Image

जापनिजको माचुरि(चाडँ) मा नेपालीको मौलिक संस्कृति देखाईने

जापानमा क्रियाशील नेपाली साझा समाज,जापान को आयोजनामा आउँदो जुलाई २८ र २९ तारिख जापानीज समुदाय तथा अन्य विदेशी

Image

चिकित्सा शिक्षा विधेयकः फिर्ता लिन सकिँदैन-सरकार, माथेमा आयोगको सुझाव अनुसार हुनुपर्छ-कांग्रेस

चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीसँग

Image

ट्रम्पले युरोपेली संघमाथि मुद्दा हाल्ने सुझाव दिए : टेरिजा मे

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग सम्झौता गरिरहनुभन्दा उसमाथि मुद्दा हाल्न अमेरिकी