गायिका ज्वती लोहनीले केपी वलीलाई गितबाटै भनिन उखानटुक्का मात्र कहिले सम्म (भिडीयो सहित)

  • २९ असार २०७५, शुक्रबार ०२:४२
  • 19591 Views


Bishow Bandu Bhandari

यदुराम सापकोटा को शब्द लयमा रहेको ,वली सरकार प्रती ब्यङ्ग्य हानीएको तिजगित बजारमा सार्वजनिक भएको छ।पानीजहाज रेल,फ्रि वाईफाई,चन्द्रमा जाने रकेट,पाईपलाईनको ग्यासँ,स्विजरल्यान्ड लगायत धेरै सपनाका चाङ्हरु लाई समेटेर बनाईएको उखान टुक्का संग्रह गितमा ज्वती लोहनी र यम सापकोटाको आवाज रहेको छ।गितमा उखान टुक्काले हुदैन अब काम गर्नुपर्यो भनेर आग्रह समेत गरिएको छ।गायक सुर्य खड्का को युटब च्यानलबाट बजारमा आएको गितका शब्दले सरकारका मन्त्रीहरु बोलेका कुराहरु सबै समेटिएको छ।

Avatar

Next Story