नेपाल–भारत हवाई प्रवेश विन्दुसम्बन्धी वार्ता आज

  • ३१ जेष्ठ २०७५, बिहीबार ०९:१८
  • 1300 Views


radionrn

नेपाल र भारतबीच नयाँ हवाई प्रवेश विन्दुको विषयमा आजदेखि वार्ता हुँदैछ । दुवै देशका प्रतिनिधिबीच शनिबारसम्म हुने वार्तामा नयाँ सहमति जुट्ने अपेक्षा गरिएको छ ।

गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा छलफल गरेर टुंग्याइने बताएका थिए ।

वार्ताका लागि हिजो नै भारतीय नागरिक उड्डयन प्राधिकरणको एक टोली नेपाल आइसकेका छन् । नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता रहेको छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

देशभर तरकारी र फलफूल नबेच्ने महासंघको घोषणा

नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले भोलिदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र

Image

राप्रपाः नयाँ विधान अनुमोदित

राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै केन्द्रीय पदाधिकारी आजबाट पदमुक्त भएका छन् । केन्द्रीय पदाधिकारी नयाँ

Image

बिम्स्टेक महासन्धि संसदबाट अनुमोदित

प्रतिनिधि सभाबाट बिम्स्टेक महासन्धि अनुमोदित भएको छ । अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र

Image

पूर्वराजदूत झाको हत्या आंशकामा तीन कामदार पक्राउ

पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि

Image

समृद्धिको सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको कांग्रेसको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समृद्धिको उडन्ते सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको आरोप

Avatar

Next Story