जिल्ला अस्पताल खोटाङमा विजुली र खानेपानीको व्यवस्था नहुँदा बिरामीलाई समस्या

  • ३० फाल्गुन २०७४, बुधबार १९:०४
  • 1027 Views


radionrn

उत्तम चौलागाँई खोटाङ । जिल्ला अस्पताल खोटाङमा विद्युत र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ ।अस्पतालमा ल्याइएको विद्युत र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती भएको हो । अस्पतालमा विद्युतको उचित व्यवस्था नहुँदा बिरामीका आफन्तले आफैँ जेनेरेटर भाडामा लिएर चलाइरहेका छन् ।

अस्पतालमा रहेको जेनेरेटर दुई महिना अघिदेखि बिग्रिएर थन्किएपछि विद्युतको वैकल्पिक व्यवस्थाका लागि बिरामीका आफन्त आफैँ जेनेरेटर चलाउन बाध्य भएका हुन् ।

जिल्लाको एक मात्र अस्पतालमा अहिले जडान गरिएको विद्युतबाट बत्ती मात्र बल्ने गरेको छ भने तीन दिनदेखि खानेपानीसमेत आउन छोडेको छ जिल्ला अस्पतालमा जडान गरिएको विद्युत र खानेपानी आइतबार परेको असिना पानीले एकै साथ बन्द भएको अस्पताल अस्पतालका प्रमुख डाक्टर रामबहादुर केसीले जानकारी दिनुभएको छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने