विश्व प्रख्यात बैज्ञानिक स्टीफन हकिङ्ग दुनियामा रहेनन्

  • ३० फाल्गुन २०७४, बुधबार १०:२३
  • 2795 Views


radionrn

फाल्गुन ३०, विश्वका प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । ७६ वर्षको उमेरमा उनको निधन भएको हो ।

शरीरका केही भाग चल्न नसक्ने अवस्थामा उनी थिए । ‘ह्वील चेयर’ मा सीमित रहेर पनि उनले विज्ञानको क्षेत्रमा नयाँ खोज जारी राखेका थिए ।

उनले ‘ब्ल्याक होल’ र ‘बिग थ्यौरी’ बुझ्नका लागि अहम् भूमिका निर्वाह गरेका थिए ।

बेलायती वैज्ञानिक हकिङ्गले विज्ञानसँग सम्बन्धित भौतिकशास्त्रका विद्वान सिद्धान्तकार एवं प्रचलित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक लगाएत कयौं पुस्तक लेखेका छन्  ।

सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने हकिङलाई भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका प्रखर वैज्ञानिक मान्ने गरिन्छ।

 हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले बीबीसीसँग भनेका छन्— ‘आज हाम्रा प्रिय बुबा बित्नुभएको छ, हामी मर्माहत छौं।’ (बिबिसी)

  • ताजा समाचार

ताजा समाचार

Image

संघीय संसदको संयुक्त बैठक बस्दै, संयुक्त बैठक तथा संयुक्त समिती कार्य सञ्चालन नियमावली पारित गर्ने

संघीय संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिती कार्य सञ्चालन नियमावली आज पारित हुने भएको छ । समिती नहुँदा

Image

१९ बुँदे घोषणापत्र जारी गर्दै काँग्रेस भेला सकियो, दुई दुई वर्षमा सभापतिहरुको भेला गर्न माग

तीन दिन देखि मकवानपुरको हेटौडामा जारी काँग्रेस जिल्ला सभापतिको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै

Image

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको

Image

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा

Image

सभामुख र उपसभामुखको पार्टीबारे प्रश्न गर्नु जरुरी छैन : महरा

संघीय संसद्का सभामुख कृष्ण बहादुर महराले सभामुख र उपसभामुख कुनै पनि पार्टीको सदस्य नरहेकाले यसबारे प्रश्न