कञ्चनपुर: तिन पांग्रे अन्टेस्ट अटो दुर्घटना, एक जनाको मृत्यु

  • २९ फाल्गुन २०७४, मंगलवार १९:२३
  • 2080 Views


radionrn

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा भिमदत्त नगरपालिका वडा नं. १५ गोबरिया बस्ने वर्ष ४७ का दिपु खुनाको मृत्यु भएको हो ।

खुनाले चलाएको तिन पांग्रे अन्टेस्ट अटो महेन्द्रनगर बजारबाट गड्डाचौकी तर्फ जादै गर्दा भिमदत्त नगरपालिका ६ बनगाउ चौराहा नजिक पल्टेर सडकबाट १० मिटर टाढा बिजुलीको पोलमा ठोक्किदा चालक गम्भीर घाइते भएको र महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले जानकारी दिनुभयो ।

  • ताजा समाचार

ताजा समाचार

Image

देशभर तरकारी र फलफूल नबेच्ने महासंघको घोषणा

नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले भोलिदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र

Image

राप्रपाः नयाँ विधान अनुमोदित

राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै केन्द्रीय पदाधिकारी आजबाट पदमुक्त भएका छन् । केन्द्रीय पदाधिकारी नयाँ

Image

बिम्स्टेक महासन्धि संसदबाट अनुमोदित

प्रतिनिधि सभाबाट बिम्स्टेक महासन्धि अनुमोदित भएको छ । अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र

Image

पूर्वराजदूत झाको हत्या आंशकामा तीन कामदार पक्राउ

पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि

Image

समृद्धिको सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको कांग्रेसको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समृद्धिको उडन्ते सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको आरोप

Avatar

Next Story