टेलिफोन सेवा अबरुद्ध :

  • २९ फाल्गुन २०७४, मंगलवार १२:३८
  • 936 Views


radionrn

२९ फागुन, सोलुखुम्बु :- सोलुखुम्बुमा टेलिफोन सेवा अबरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । गएको आईतबार परेको चट्याङले जिल्लाको सोलुदुधकुण्ड नगरपालीका ८ पत्तालेमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा क्षति पुगेपछि सेवा अबरुद्ध बनेको नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतले जानकारी दिनुभयो ।

टेलिकमको ल्याण्ड लाईन टेलिफोन, नमस्ते, सिडिएमए र एडिएसएल ईन्टरनेट सेवा समेत अवरुद्ध बनेपछि सरकारी तथा गैर सरकारी कार्यालय, बैँक तथा बित्तिय संस्था, सञ्चारमाध्यम लगायतलाई दैनिक कार्य सम्पादनमा कठिन परेको छ ।

टेलिकमको रिपिटर टावरमा रहेका विभिन्न उपकरणमा क्षति पुगेको र सञ्चालनको प्रयास भईरहेको प्रमुख कठायतले बताउनुभयो ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने