किसानका लागि व्यवस्था गर्छौः अर्थमन्त्री

  • २८ फाल्गुन २०७४, सोमबार १४:०९
  • 1248 Views


radionrn

अर्थमन्त्री युवराज खतिवडाले ‘निर्यात गर्न सक्ने सहकारीलाई अगाडी बढाउनु पर्ने बताउनु भएको छ । साना किसान लघुवित्त विकास बैंकको १७ औं बार्षिक साधारण सभामा उहाले यस्तो बताउनु भएको हो ।

निर्यात बढाउन सहकारीबीच सञ्जालीकरणको काम पनि शुरुवात गर्ने रणनीति रहेको अर्थमन्त्री खतिवडाले बताउनु भयो । उहाले सहकारीबाट मात्र किसानमा लगानी गर्न सक्ने अवस्था नबनेमा अन्य बाहिरी प्रणालीबाट लगानी बढाउने बताउनु भयो ।

आवश्यकता अनुसार किसानमा लगानी बढाउन आफ्नै संरचना समेत बनाउने उल्लेख गर्दै उहाले किसान र बजार मूल्य श्रंखलालाई जोड्ने प्रयास पनि गरिने बताउनु भयो ।

  • ताजा समाचार

ताजा समाचार

Image

देशभर तरकारी र फलफूल नबेच्ने महासंघको घोषणा

नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले भोलिदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र

Image

राप्रपाः नयाँ विधान अनुमोदित

राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै केन्द्रीय पदाधिकारी आजबाट पदमुक्त भएका छन् । केन्द्रीय पदाधिकारी नयाँ

Image

बिम्स्टेक महासन्धि संसदबाट अनुमोदित

प्रतिनिधि सभाबाट बिम्स्टेक महासन्धि अनुमोदित भएको छ । अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र

Image

पूर्वराजदूत झाको हत्या आंशकामा तीन कामदार पक्राउ

पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि

Image

समृद्धिको सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको कांग्रेसको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समृद्धिको उडन्ते सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको आरोप

Avatar

Next Story