धनकुटामा चट्याङ् लागेर एक जनाको मृत्यु

  • २८ फाल्गुन २०७४, सोमबार ०८:३८
  • 1404 Views


radionrn

दिल बहादुर राई,धनकुटा :- धनकुटामा चट्याङ् लागेर एक जना बृद्धाको मृत्यु भएको छ । आईतबार दिउसो असिना पानीसगै परेको चट्याङ्ले धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ आहाले सिरान टोलका ५२ वर्षिया खम्ब सिंह तामाङको मृत्यु भएको हो ।

खाजा खाएर परिवार संगै घरमा बसीरहेको समय बेलुकी ५ः१५ बजे पानी सगै परेको चट्याङ् लागेर तामाङको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका परिवारलाई भने कुनै क्षति नभएको छथरजोरपाटी गाउँपालिकाका ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक धन बहादुर श्रेष्ठले जानकारी दिनु भयो

Avatar

Next Story