चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत रिलिज

  • २५ फाल्गुन २०७४, शुक्रबार १७:२३
  • 1391 Views


radionrn

 

चलचित्र ‘भैरे’को पहिलो अफिसियल गीत रिलिज भएको छ । राजधानीमा शुक्रवार एक कार्यक्रम सहित निर्माण युनिटले चलचित्रको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको रिलिज गरेको हो ।

कविराज गहतराजको नृत्य, पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रका निर्माता प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी रहेका छन् ।

गीतमा अभिनेता विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा शिवाकोटीको अभिनय देख्न सकिन्छ । निर्देशक एभरेष्ट सुर्य बोहरा र बसन्त सापकोटाको शब्द रहेको गीतमा बसन्तको संगीत छ । यम बराल, बसन्त सापकोटा र मेलिना राईले यसमा स्वर दिएका हुन् ।

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह निर्मातामा रहेको चलचत्रिमा सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ समेतको अभिनय रहेको छ ।

लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा बसन्त श्रेष्ठ र रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यो चलचित्रको प्रदर्शन मिति १८ जेठ बताइएको छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने