सुनिल गिरिको “को होला त्यो ३” बजारमा : टोलाउदै होला

  • २१ फाल्गुन २०७४, सोमबार १६:३७
  • 1300 Views


radionrn

फाल्गुन २१, लोक पप तथा नेपाली प्रकृति प्रेमी कलाकार तथा गायक सुनिल गिरीको स्वरमा “को होला त्यो ३ (टोलाउदै होला)” बजारमा आएको छ । सुनिल गिरिको स्वर/संगीत/स्वब्द बद्ध गीत “को होला त्यो” र “को होला त्यो २”को अपार सफलता पछी अहिले सुनिल गिरिली “को होला त्यो ३” बजारमा ल्याएका छन् ।

नेपाली प्रकृतिको प्रेमी गायक तथा मोडल सुनिल गिरिले आफ्ना पछिल्ला गीतहरु जस्तै यो गीतमा पनि सिक्किमको मनोरम वातावारणलाइ यो गीतमा देखाएका छन् । डाडा पाखा, माया प्रेम तथा नेपाली प्रकृतिलाइ झल्काउने गीतहरु गर्दै गर्दा सुनीलको यो गीतपनि यी बिषयबस्तुलाइनै समेटेरको छ ।

उत्कृत मोडल पाउल साहको र क्रिष्टिना थापाको फिचरमा यो गीत बजारमा आएको छ । सुनिल गिरिको “को होला त्यो” र “को होला त्यो २”गीतहरुमा पनि पाउल साहकोनै अभिनय रहेको थियो भने यो गीतमा पनि पाउल शाहकोनै अभिनय हरेको छ ।

यो गीतमा
स्वर/संगीत/शब्द : सुनिल गिरि
थप स्वर : टिका गुरुङ तथा बेनुका राइ
अभिनय : पाउल शाह तथा क्रिष्टिना थापा / सेल्डेन वान्गुम, पेमा चोडेन शेर्पा
अरेन्ज : रिकेश गुरुङ
निर्देशन : अनिल के मानन्धर
सम्पादन/ क्यामेरा/ ग्राफिक्स : पवन सिम्खडा

गीतहेर्नुहोस :

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने