चन्द्र भण्डारीको भाषण बन्यो उत्कृष्ट

  • १९ फाल्गुन २०७४, शनिबार ११:२०
  • 66768 Views


radionrn

नयाँ संविधानका लागि जनताले दिएको सुझावका बारेमा तत्कालिन संविधान सभा बैठकमा काँग्रेसका सभासद् चन्द्र भण्डारीले दिएको मन्तव्य उत्कृष्ट राजनीतिक मन्तव्यका रुपमा युटुवमा भेटिन्छ ।

बेष्ट पोलिटिकल स्पीच लेखेर सर्च गर्दा भण्डारीको भाषण पाँचौ नं. मा भेटिने गरेको छ ।

उनले त्यतिबेला दिएको भाषण यथार्थमा परिणत हुदै अहिले पनि उत्तिकै सान्दर्भिक भएको छ । हेरौं एकचोटी चन्द्र भण्डारीको मनछुने किर्तिमानी मन्तव्य ः

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने