अन्तराष्ट्रीय पाल्पाली समाज गठन

  • १७ फाल्गुन २०७४, बिहीबार १९:३७
  • 3549 Views


radionrn

बिभीन्न पेशा व्यावसाय अध्ययन तथा अन्य उदेश्यका लागी घरदेश छोडेर परदेसमा रहेका पाल्पालीहरु एकिकृत हुदै अन्तराष्ट्रीय पाल्पाली समाजको तदर्थ समिती गठन भएको छ।

बिदेशमा रहेरपनि निरन्तर आफ्नो गृहजिल्लाको बिकास तथा सम्वृदीका लागि निरन्तर चिन्तन गरिरहेका पाल्पालीहरुसगँ फ़ेसबुक गुरुपमा भएको निरन्तर छलफल पश्चात जापानमा व्यावसाय गर्दै आएका राजेश खनालको संयोजकत्वमा तदर्थ समिती गठन गरिएको छ।

आफ्नो गृहजिल्लालाई सम्वृद्द वनाउने प्रयासमा सहयोग गर्दै पाल्पालीहरुसगँको सद्भाव तथा समन्यय गर्ने उदेश्यले गठित उक्त तदर्थ समितीमा सहसंयोजक गितामणी पाण्डे (युएई),महिला सहसंयोजक ओमकुमारी खाणँ(युएई) महासचिव ईश्वर प्रसाद क़ाफ़्ले (क़तार)सचिव बिश्वबन्धु भण्डारी(जापान) सहसचिव अशोक ओस्ती(कुवेत), कोषाध्यक्ष बिष्णु गैरे (अमेरिका) सदस्यहरुमा मधु खनाल (पोर्चुगल) अमित ज्ञवाली(अष्ट्रेलिया)मिलन बिश्वकर्मा(मलेसिया) निरज भट्टराई(कुवेत) लगायत सल्लाहाकारहरुमा महेश भट्टराई, सतिष चापागाई,र लिलम चिड़ी मगर रहनुभएको छ ।

यस तदर्थ समितीले बिभीन्न देशमा रहेका पाल्पालीहरुलाई संस्थामा आबद्द गराउदै जतिसक्दो चाडो अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिने सचिव बिश्ववन्धु भण्डारीले जानकारी दिनुभएको छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने