लिंग र योनिका प्रतीकसहित होलीको सुरुवात !

  • १४ फाल्गुन २०७४, सोमबार ०८:२६
  • 3900 Views


radionrn

रंगको पर्व भनिने भक्तपुरमा अनौठो किसिमले सुरुवात गरिन्छ ।

यहाँ होलीको सुरुवात प्रतीकात्मक रुपमा भीमसेनको लिंगलाई द्रौपदीको योनिमा जुधाएर गरिन्छ ।

प्रतिकात्मक रुपमा भीमसेन र द्रौपदीको योनि जुधाएनका लागि भक्तपुर ९ दत्तात्रयस्थित भीमसेन मन्दिरमातीन फिट लामो काठको लिंग राख्ने चलन छ ।

काठको लिंगलाई रातो कपडामा प्वाल पारी बनाईएको प्रतिकात्क द्रौपदीको योनिमा उन्ने गरिन्छ ।

भक्तपुरमा गएको शुक्रबार अर्थात् फागु शुक्ल अष्टमीदेखि होली पर्व सुरु भएको छ ।

यो दिनलाई चीर चिरोठान नेपाल भाषामा चिर स्वायगु भनिन्छ ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

  • ताजा समाचार

ताजा समाचार

Image

पौडेल,नेपाल र पोखरेललाई कार्यवाहक प्रमुखको जिम्मेवारी

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको

Image

संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ राष्ट्रिय जनता पार्टी,

Image

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा शुरु

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आजदेखि हेटौंडामा शुरु भएको छ । तीन दिन चल्ने

Image

सर्वाधिक राशिको एनआरएन कपको उपाधी नेपाल स्पोर्ट्स क्लब राकलाई

राम प्रसाद ढुङ्गेल ,युएई नेपाली स्पोर्ट्स क्लब रास अल खेमाले युएईको नेपाली समुदायमा हालसम्मकै  सर्वाधिक

Image

अब काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने